News / Activities


Our Latest Publications

Membership

Devkota Centre is made up of the following three categories of membership: life members, honorary members, and generalmembers. The executive body of Devkota Centre is elected from among the duly registered members. The current general annual membership fee is Rs. 500.00 with an additional entry fee of Rs. 100 for new membership. Life members pay ten times the amount for general membership.

मानार्थ सदस्यताको लागि कार्तिक २१, २०७० का दिन बसेको देवकोटा केन्द्रको कार्यकारी समितिबाट पारित मापदण्ड 

महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका मानार्थ, आजीवन तथा सामान्य सदस्यताहरूमध्ये मानार्थ सदस्यता प्राप्त गर्नकालागि निम्नमध्ये कुनै एक वा सोभन्दा बढी मापदण्डका बूँदाभित्र पर्नुपर्ने छ :–

मापदण्ड :
१. महाकवि देवकोटाका कृतिहरूका विस्तृत अध्ययन गरेको
२. महाकवि देवकोटाका कृति(हरू)को नयाँ पक्ष उजागर गर्ने खालको लेख रचना तयार पारेको
३. महाकवि देवकोटाका कृति(हरू)को खोज खबर गरी प्रकाशनमा समेत सहायता पुर्‍याएको
४. महाकवि देवकोटाको जीवनीबारे व्यापक अनुसन्धान गरेको वा नयाँ पक्ष उजागर गरेको
५. महाकवि देवकोटाका कृति(हरू)को अनुवाद गरेको
६. महाकवि देवकोटाका कृतित्व तथा व्यक्तित्वको प्रचार–प्रशारका काममा संस्थागत रूपमाअगाडि बढेको
७. सालभरमा देवकोटाका बारे सर्वोत्कृष्ट लेख, अनुसन्धान, अध्ययन तयार पारेको
८. देवकोटा अध्ययन अथवा देवकोटा केन्द्रलाई संस्थागत, आर्थिक वा अन्य किसिमले सहायता गरी यसका उद्देश्य पूर्तिका लागि सहयोग गरेको

Honorary Member

1. Professor Dr. Bausdev Tripathi
2. Professor Dr. Michael J. Hutt. Since November 12, 2017.



Life Members

1. Shreedhar Lohani
2. Rameshwor Prasad Adhikary
3. Basanta Lohani
4. Geeta Keshari
5. Chudamani Bandhu
6 . Padma Devkota
7 . Buddha Devkota
8 . Sharad Thakur
9. Govinda Prasad Dhakal
10. Khem Kumar Aryal
11. Shailendu Prakash Nepal
12. Ammaraj Joshi
13. Binod Kumar Devkota
14. Hriseekesh Upadhyay
15. Mohan Prasad Lohani

General Members

General membership is offered each year from Saun 1 to the end of Asar. General members need to be renew their membership each year from Saun 1 onwards for the following year.