A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/dsrcorg/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

Prashna-Tippani - dsrc org.np

News / Activities


Our Latest Publications

Prashna-Tippani

महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रले २०७४ साल वैशाखदेखि वर्षको चार पटक “प्रश्न–टिप्पणी” निकाल्ने संकल्प गरेर कार्य थालनी गरेको छ । महाकविका कृति तथा जीवनी अध्ययन गर्ने क्रममा उठेका जिज्ञासा, सुल्झेका बुझाई वा अल्झेका गाँठा सबै कार्यपत्रका रूपमा प्रस्तुत हुन नस्कलान् । तर तिनै कुरा दुईचार हरफमा पाँच सय शब्दमा नबढाई एक छोटो अनुच्छेदमा व्यक्त हुन सक्ने छन् भने ती अभिव्यक्तिले पनि कैयन पाठक तथा अनुसन्धान कर्तालाई खोजीका नयाँ दिशातर्फ उत्प्रेरित गराउँदै सहायता गर्न सक्ने भएको हुँदा त्यस्ता अभिव्यक्तिले स्थान पाउन् भन्ने हाम्रो उद्देश्य हो । देवकोटाका कृति वा जीवनउपर कुनै पनि आफ्ना प्रश्न वा टिप्पणी पठाउँदा उद्धृत पाठको स्रोत खुलेको हुनु पर्नेछ । 
तपाईंलाई पनि अध्ययन र अनुसन्धानको क्रममा महाकवि देवकोटाका कृति वा जीवनी उपर केही जिज्ञासा उब्जेका छन् भने हामीलाई अंग्रेजी वा नेपाली भाषामा लेखेर पठाउन स्वागत छ ।